विराटनगर, ३ फागुन । नेपाल उद्योग वाणिज्य महासंघ महिला उद्यमी विकास समितिका अध्यक्ष सरु केसीको नृतत्वमा १५ सदस्यीय टोली आज बुटवल प्रस्थान गरेको छ।
महासंघ लुम्बिनी प्रदेश र सिद्धार्थ उद्योग वाणिज्य संघको समन्वय एंव सहकार्यमा नेपालका महिला उद्यमीहरुबाट संचालित उद्योग व्यवसायको विकास, विस्तार एवं प्रबद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले यही फागुन ४ र ५ गते भैरहवामा हुन गईरहेको राष्ट्रिय महिला उद्यमी सम्मेलनमा भाग लिन गएका छन् ।
सम्मेलनमा कोशी प्रदशका महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको उक्त्त प्रदर्शनीमा राखिने भएको छ।
महासंघका प्रदेश कार्यकारी निर्देशक राधारण्म भण्डारीइ( श्याले महिला उद्यमीहरुलाई आज शुभकामना सहित विदाई गर्नु भएको छ।–––