देशलाई टाट पल्टाउन नदिने ः प्रधानमन्त्री ओली

Logo
Nav Nepal सोमबार, कार्तिक २६, २०८१

 

विराटनगर, २६ कात्तिक ः प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगधन्दा बन्द गर्न र देशलाई टाट पल्टाउन नदिने बताउनुभएको छ ।
विराटनगर स्थित होटल ह्यारिसनमा पत्रकारहरुसँगको भेटघाटमा उहाँले उद्योगहरुको काटिएको बिजुली लाईन नजोडिएको सम्बन्धमा पत्रकारहरुले राखेको जिज्ञासामा सो जवाफ दिँदै कुनै पनि हालतमा देश बिगार्न नदिने बोल्नु भएको हो ।
प्रधानमन्त्री ओलीले सङ्खीय सरकारले प्रदेश सरकारलाई अधिकार दिन ढिलाई गरेको प्रसङ्गमा उहाँले प्रदेश सरकारले विकासको कामसँगै सुशासनको काम गर्नु पर्छ भत्रुभयो ।उहाँले संविधानको संशोधन संसदले गर्ने हो आयोगले होइन भत्रुभयो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077