विराटनगर,११ चैत ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की र नेपालका लागि स्वीस राजदूत डा. डानियेल म्युवली बीच आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटघाट भएको छ।
भेटघाटमा दुईपक्षीय हितका विषयमा कुराकानी भएको भएको थियो।
सो अवसरमा कोशी प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्रकुमार पौडेल, मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा. मोहन सुवेदी लगायत भेटघाटमा सहभागी हुन्थ्यो।–––