वातावरणबिद  अभिषेक श्रेष्ठ  कृषि, वन तथा पर्यावरण मन्त्रीको सल्लाहकारमा नियुक्त ‎

Logo
Nav Nepal शनिबार, कार्तिक ०१, २०८३

विराटनगर ।   बिगत लामो समयदेखि जलवायु परविर्तन, संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्ता, जलवायु वत्ति र हानि तथा नोक्सानीको क्षेत्रमा क्रियाशील   अभियन्ता विराटनगरका यूवा अभिषेक श्रेष्ठ  कृषि , वन तथा पर्यावरण मन्त्री गीता चौधरीको सल्लाहकार पदमा नियुक्त भएका छन्। श्रेष्ठ नेपाल सरकारको बिशिस्ट श्रेणी सरहको अवैतनकि सल्लाहकारमा नियुक्त भएका हुन् ।

‎‎ श्रेष्ठलाई मन्त्रालयको नीतगित तथा प्रावधिकि वषियमा परामर्श दनिे गरी जम्मिेवारी सुम्पएिको हो। श्रेष्ठले सन् २००९ मा सम्पन्न कोपेनहेगन जलवायु सम्मेलनदेखि निरन्तर रूपमा संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्ताहरूलाई नजकिबाट पछ्याउँदै आएका छन्। एसयिाका वभिन्नि देशहरूमा सरकारी नकिाय, गैरसरकारी संस्था तथा नागरकि समाजसँग मलिेर जलवायु अनुकूलन र नीतकिा क्षेत्रमा कार्य गरेको उनीसँग गहन अनुभव छ।
‎
‎बेलायतको युनभिर्सटिी अफ ससेक्स बाट प्रतष्ठिीत चेभनङि स्कोलर’ का रूपमा क्लाइमेट चेन्ज एन्ड पोलसिमा स्नातकोत्तर तह पूरा गरेका श्रेष्ठले जलवायु अभयिान र अध्ययनमा पुर्याएको योगदानको कदर गर्दै नेपाल सरकारले सन् २०१७ मा उनलाई राष्ट्रयि जलवायु परविर्तन पुरस्कार बाट सम्मानति गरेको थियो। जलवायु परविर्तनका कारण नेपालले भोग्दै आएका समस्या, अन्तर्राष्ट्रयि मञ्चमा उठाइनुपर्ने हानी (नोक्सानीका एजेन्डा तथा हरति जलवायु कोष लगायतका जलवायु वत्तिमा नेपालको पहुँच अभविृद्धि गर्न श्रेष्ठको वज्ञिता र अनुभव मन्त्रालयका लागि महत्वपूर्ण हुने विश्वास लिईएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077