एस्पायर कलेज बिराटनगर र कोरियाली छन्जे एजुकेशनबीच दक्षिण कोरियामा सम्झौता

Logo
Nav Nepal मंगलबार, मंसिर १७, २०८२

विराटनगर ,१६मङ्सिर । बिराटनगरमा संचालित एस्पायर कलेजले कोरियाको अग्रणी एड–टेक कम्पनी छन्जे एजुकेशनसँग औपचारिक सम्झौता दक्षिण कोरियामा सम्पन्न गरेको छ।
कोरियाको डिजिटल शिक्षा क्षेत्रमा शीर्ष स्थान ओगटिरहेको छन्जे एजुकेशनसँगको यो सहकार्यले एस्पायर कलेजका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको सिकाइ र अवगतता प्राप्त गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नेछ।
एस्पायर कलेजले काठमाडौँ विश्वविद्यालयका क्अजयय िया भ्लनष्लभभचष्लन र क्अजयय िया भ्मगअबतष्यल मार्फत द्यबअजभयिचक ष्ल क्ष्लायचmबतष्यल त्भअजलययिनथ (द्यक्ष्त्) र द्यबअजभयिचक या त्भअजलष्अब िभ्मगअबतष्यल ष्ल क्ष्लायचmबतष्यल त्भअजलययिनथ (द्यत्भअज. भ्म क्ष्त्) कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।
यस सहकार्यले यी दुवै कार्यक्रमका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरका भ्मत्भअज अभ्यास र वास्तविक परियोजनासँग प्रत्यक्ष रूपमा जोडिने अवसर दिनेछ।
सम्झौता अनुसार, छन्जे एजुकेशनले एस्पायर कलेजका विद्यार्थीहरूका लागि ६ हप्ते अन्तर्राष्ट्रिय बुटक्याम्पपछि २ दिने ह्याकाथन यहि डिसेम्बर ८ बाट सुरु गर्नेछ। यस कार्यक्रममार्फत विद्यार्थीहरूले डिजिटल कन्टेन्ट डेभलपमेन्ट, डिजाइन, कोडिङ वर्कफ्लो (न्ष्तज्गद), इन्टरेक्टिभ लर्निङ सिस्टम, र क्लाउड डिप्लोयमेन्ट जस्ता अत्याधुनिक सीपहरू प्रत्यक्ष रूपमा सिक्ने मौका पाउनेछन्।
ह्याकाथनमा उत्कृष्ट प्रदर्शन गर्ने ३ उत्तम टोलीहरूलाई नगद पुरस्कार सहित कोरियाली एड–टेक परियोजनाहरूमा संलग्न हुने अवसर प्रदान गरिनेछ, जसले उनीहरूको करियरमा अन्तर्राष्ट्रिय पहुँच, अनुभव र प्रतिस्पर्धात्मक क्षमतामा उल्लेखनीय वृद्धि गर्नेछ।
एस्पायर कलेजले कोरियाली कम्पनीसंग गरेको यो सम्झौतालाई शैक्षिक नवप्रवर्तन, अन्तर्राष्ट्रिय सहकार्य, र सीप विकासको दिशामा ठूलो उपलब्धि मानिएको छ। यो सहकार्यले नेपाली विद्यार्थीलाई ग्लोबल स्ट्यान्डर्डको एड–टेक (भ्मत्भअज) वातावरणसँग जोड्ने महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। –––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077