समाचार

विराटनगर प्राइम राउण्ड टेबलद्वारा कक्षा कोठा निर्माण गरि हस्तान्तरण

विराटनगर । विराटनगर प्राइम राउण्ड टेबल नंं. १० ले कक्षा कोठाहरूको ब्लक हस्तान्तरण गरेको छ ।   टेबल नं. १०

विस्तारमा

बिर्तामोड उद्योग बाणिज्य संघको सदस्यमा बजगाई मनोनित

विराटनगर ,असार १० । बिर्तामोड उद्योग वाणिज्य संघको कार्यकारिणी सदस्यमा युवा व्यवसायी विश्वेश्वरप्रसाद बजगाई (विपिन) लाई मनोनयन गरिएको छ ।

विस्तारमा

विराटनगर महानगरले आगामी आवका लागि तीन अर्ब ४९ करोड ९८ लाखको बजेट सार्वजनिक

 विराटनगर ,१० असार ः विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ को लागि रु  तीन अर्ब ४९ करोड ९८ लाख ८६

विस्तारमा

अजोड इन्स्योसेन्स विरुद्ध अदालतको अवहेलनामा पत्रकार महासंघ मोरङद्धारा मुद्धा दर्ता 

विराटनगर,१० असार ः नेपाल पत्रकार महासंघ मोरङले अजोड इन्स्योसेन्स कम्पनी विरुद्ध अदालतको अवहेलनामा सजायको माग गर्दै आज मुद्धा दर्ता गरेको

विस्तारमा

तेह्रथुममा प्रतिबन्धित औषधि सहित पाँच जना पक्राउ 

 तेह्रथुम ९ असार ः म्याङलुङमा लागुऔषध ट्रामाडोल र प्रतिबन्धित औषधि सहित पाँच जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।  

विस्तारमा

विराटनगरमा १ अर्ब १५ करोडका योजना सञ्चालन– दुई वर्षमा २० किलोमिटर कालोपत्रे, ४२ किलोमिटर नयाँ सडकमा ग्राभेल

विराटनगर ÷ आर्थिकमन्दीले आन्तरिक राजस्व खुम्चिएको अवस्थामा पनि विराटनगर महानगरपालिकाभित्र १ अर्ब १५ करोडभन्दा बढीका विभिन्न योजनाहरु सञ्चालनमा रहेका छन्

विस्तारमा

राप्रपा महामन्त्री साह –कोशी अस्पताल सुधारका लागि ध्यानाकर्षण पत्र

विराटनगर,५ असार ःःराष्ट्रिय प्रजातन्त्र पार्टी मोरङले कोशी अस्पतालले सहज रुपमा नागरिकलाई स्वास्थ्य उपचार गराउनका लागि आज यहाँ ध्यानाकर्षण पत्र वुझाएको

विस्तारमा

योगले नागरिकलाई स्वस्थ्य एवं अनुशासित बनाउने ः प्रदेश प्रमुख खापुङ्ग

विराटनगर,५ असार ः कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले समाजका सबै नागरिकले स्वस्थ्य एवं अनुशासित हुन योगको अभ्यास दैनिक गर्नुपर्ने

विस्तारमा

कोकनसँगको सहकार्यमा महानगरद्वारा आयोजित परिवार संवाद सम्पन्न

विराटनगर ÷ विराटनगर महानगरपालिकाले कोकनसँगको सहकार्यमा आयोजना गरेको लैंगिक हिंसा रोकथामका लागि परिवार संवाद कार्यक्रम सम्पन्न भएको छ । गत

विस्तारमा

विराटनगर क्षेत्रभित्र १ हजार १ सय ७ जना अपाङ्गता भएका व्यक्ति थप

विराटनगर , विराटनगर महानगरपालिका क्षेत्रभित्र १ हजार १ सय ७ जना अपाङ्गता भएका व्यक्ति थप भएका छन् । करुणा फाउण्डेशनसँगको

विस्तारमा
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077