उत्कृष्ट शैक्षिक संस्थाको सम्मान विराटनगरको शिक्षादीप कलेजलाई

Logo
Nav Nepal आइतबार, आषाढ २२, २०८२

 

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर–९ मा रहेको शिक्षादीप कलेजलाई ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८२’ प्रदान गरिएको छ ।

विभिन्न सामाजिक सेवा, साहित्य, पत्रकारिता र कला–संस्कृतिको क्षेत्रमा सक्रिय रहँदै आएको चन्द्रलोक प्रतिष्ठानुद्वारा नेपालका उत्कृष्ट शैक्षिक संस्थालाई प्रदान गरिने उत्कृष्ट शैक्षिक संस्था सम्मान–२०८२ यस वर्ष कोशी प्रदेशबाट शिक्षादीपलाई काठमाण्डौमा आयोजित एक विशेष समारोहमा सम्मान गरेको हो ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कलेजका व्यवस्थापन संकायका को–अर्डिनेटर शंकर भट्टराईलाई सम्मान पत्र हस्तान्तरण गरे ।
उत्कृष्ट शैक्षिक संस्था सम्मान–२०८२ कोशी प्रदेशबाट शिक्षादीप कलेजले प्राप्त गरेकोमा हामी अत्यन्तै गौरवान्वित छौं र यस संस्थाको समग्र विकासमा निरन्तर लागि पर्ने को–अर्डिनेटर भट्टराईले बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077