भारोत्तोलन संघ मोरङको अध्यक्षमा थापा

Logo
Nav Nepal मंगलबार, साउन ०७, २०८२

 

विराटनगर,६ साउन ः मोरङ जिल्ला भारोत्तोलन संघको अध्यक्षमा चिनाकाजी थापा सर्वसम्मत चयन हुनु भएको छ।
संघको आज विराटनगरमा भएको भएको साधारणसभाबाट थापाको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति चयन गरिएको छ ।
समितिको उपाध्यक्षमा प्रेमबहादुर खड्का, सचिवमा ध्रुवकुमार प्रधान, कोषाध्यक्ष प्रमोदकुमार श्रेष्ठ चयन हुनु भएको छ ।
यस्तै सदस्यहमा दीपेन्द्र थापा, शुभाषिस कोइराला, ज्योतिप्रसाद पौडेल, पर्शुराम निरौला र प्रवित राजवंशी सर्वसम्मत चयन हुनु भएको छ ।
नेपाल भारोत्तोलन संघका केन्द्रीय प्रतिनिधि अशोक शाहीको अध्यक्षता तथा मोरङ जिल्ला खेलकुद विकास समितिका सदस्य श्री डिल्लीराम डाँगीको उपस्थितिमा तदर्थ समिति चयन गरिएको हो ।–––

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077