विराटनगर । राष्ट्रिय पौडी प्रतियोगिताको तयारीका लागि विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले इन्ट्रा स्कुल पौडी प्रतियोगिताको आयोजना गरेको छ । शनिबार सुरु भएको प्रतियोगिता आइतबार सम्पन्न हुनेछ । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा उत्कृष्ट भएका विभिन्न स्पर्धाका विद्यार्थील
विराटनगर–५ स्थित एभरेष्ट कलेजले विद्यार्थीमा वैज्ञानिक सोच र प्रयोग, सिर्जनशीलता र खोज अनुसन्धानको भावनाको वृत्तिविकास गर्ने उद्देश्यले बिहीबार ‘साइन्स सेमिनार’को आयोजना गरेको छ । विद्यार्थीको सर्वाङ्गीण र रचनात्मक विकासलाई शिक्षण सिकाइको महत्वपूर्ण पक्षका रूपमा अघि बढाउँदै आएको