प्रदेश

महिला उद्यमीलाई विकास गर्न आवश्यक सहयोग गर्ने–मुख्यमन्त्री कार्की

  विराटनगर,१४ भदौ ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महिला उद्यमीको विकासलाई अगाडि बढाउन आवश्यक सहयोग एवं प्रोत्साहन प्रदान गर्ने

विस्तारमा

स्वास्थ्य बीमालाई रु पाँच लाख पु¥याउने – मन्त्री पौडेल

विराटनगर,१३ भदौ ः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई रु पाँच लाख पु¥याउने बताउनु भएको छ । कोशी अस्पताल

विस्तारमा

संविधान दिवसलाई जनतासँग जोड्न सहभागिता गराइने–मुख्यमन्त्री कार्की

विराटनगर,१२ भदौ । कोशी प्रदेश सरकारले यस पटकको संविधान दिवस–२०८१ लाई राष्ट्रिय दिवसको रुपमा भव्यरुपमा मनाउने भएको छ। कोशी प्रदेशका

विस्तारमा

प्रदेशलाई खेलकुद क्षेत्रमा प्रथम स्थानमा पु¥याउने – मुख्यमन्त्री कार्की

  विराटनगर,१२ भदौ ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशलाई खेलकुदका विभिन्न विधाहरुमा आगामी तीन वर्ष भित्र प्रथम स्थानमा पु¥याउनेतर्फ

विस्तारमा

मुख्यमन्त्री कार्की राधाकृष्ण रथयात्रा शुभारम्भ –सात लाख भक्तजन सहभागी

  विराटनगर,११ भदौ ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राधाकृष्ण मन्दिर विराटनगर–१ पानीटंङीबाट निकालिएको ९३ औँ संस्करणको राधाकृष्ण रथयात्राको आज

विस्तारमा

राधाकृष्ण रथयात्रा प्रदेशको पहिचान बनेको छ ः मुख्यमन्त्री कार्की

  विराटनगर,११ भदौ ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राधाकृष्ण रथयात्रा प्रदेशको पहिचान बनेको बताउनु भएको छ। भगवान राधाकृष्ण रथयात्राको

विस्तारमा

एसियन बिस्कुटले ल्यायो कोदोको बिस्कुट

विराटनगर / पौष्टिक आहाराका रुपमा लिइने कोदोको ब्राण्डलाई बजारमा स्थापित गर्न एसियन बिस्कुट कन्फेक्सनरी कोदोको बिस्कुट बजारमा ल्याएको छ ।

विस्तारमा

निसन्तानपन र प्रजनन अधिकारबारे विराटनगरमा अन्तरक्रिया

विराटनगर / ओरेक नेपालले निसन्तानपन र प्रजनन अधिकारबारे विराटनगरमा अन्तरक्रिया गरेको छ । नेपालमा बढ्दो क्रममा रहेको निसन्तानपन र प्रजनन

विस्तारमा

शिक्षादीप विद्यालयले कृष्णजन्माष्टमी मनायो

  विराटनगर । विराटनगर–१० मा रहेको शिक्षादीप विद्यालयले कृष्ण जन्माष्टमी मनाएको छ । विद्यालयमा आइतबार एक कार्यक्रमको आयोजना गरेर कृष्ण

विस्तारमा

उद्योग वाणिज्य महासंघ कोशी र बिहार इण्डष्ट्रिज एशोसिएशन पटनाबीच भगिनी सम्बन्ध कायम

विराटनगर  । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र बिहार इण्डष्ट्रिज एशोसिएशन पटना, भारत बीच भगिनी सम्बन्ध कायम गरिएकोे छ

विस्तारमा
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077